यस विद्यालयको ६२औँ वार्षिक उत्सव, अभिभावक सम्मेलन तथा भू.पू. विद्यार्थी पूनर्मिलनको अवसरमा मिति २०८०/११/१७ गते यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि निःशुल्क आँखा सिविर सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।