६२ औँ वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न
सुनकोशी गाउँपालिका-६, पाटिडाँडा स्थित यस श्री महेन्द्रोदय माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच विद्यालयले […]
आँखा सिविर
यस विद्यालयको ६२औँ वार्षिक उत्सव, अभिभावक सम्मेलन तथा भू.पू. विद्यार्थी पूनर्मिलनको अवसरमा मिति २०८०/११/१७ गते यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि निःशुल्क आँखा सिविर सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।
उपस्थितिका लागि निमन्त्रणा!
यश बिद्यालयकाे ६२ अैा वार्षिकोत्सब अभिभावक भेला एवं भु.पु. विद्यार्थी पुनर्मिलन समारोहमा यहाहरुकाे गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा !!! मुल समारोह – मिति २०८०/११/१८ गते समय- ठिक १०:३० बजे
सरस्वती पुजा कार्यक्रममा सहभागी हुन अनुराेध
मिति २०८०/११/२ गते श्रीपञ्चमीकाे दिन बिद्यालयमा आयाेजना गरिएको सरस्वती पुजा कार्यक्रममा सहभागी हुन सबै विद्यार्थीहरुमा हार्दिक अनुराेध गरिन्छ साथै नयाँ नानीबाबुहरुलाइ अध्ययन शुभारम्भ हुने समेत जानकारी गराइन्छ।
सरस्वती पुजा तथा अक्षराम्भ कार्यक्रम सम्पन्न
आज श्रीपञ्चमीकाे अवसरमा बिद्यालयमा बिशेष् सरस्वती पुजा तथा अक्षराम्भ कार्यक्रम सम्पन्न भयाे । गुरु विचारी प्रसाद प्याकुरेल प्रति हार्दिक आभार । सरस्वती माताले सबैलाई विद्या र सत्कर्म गर्ने प्रेरणा दिउन् […]

