Notices Annual Result ByBina Bhandari May 19, 2024May 19, 2024Write a Comment on Annual Result CamScanner-05-19-2024-11.28Download
दिवाशिसु आ.वि. मा आयाेजित सुनकाेशी गा. पा. वडा न. ६ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा श्री महेन्द्राेदय मा.वि. प्रथम भएको छ । साथै बिद्यालयमा शुक्रबारे कार्यक्रम अन्तर्गत कक्षा ४ र ५ , कक्षा ६, ७ र ८, कक्षा ९-१२ स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ । February 28, 2025March 1, 2025 Notices