सरस्वती पुजा कार्यक्रममा सहभागी हुन अनुराेध

मिति २०८०/११/२ गते श्रीपञ्चमीकाे दिन बिद्यालयमा आयाेजना गरिएको सरस्वती पुजा कार्यक्रममा सहभागी हुन सबै विद्यार्थीहरुमा हार्दिक अनुराेध गरिन्छ साथै नयाँ नानीबाबुहरुलाइ अध्ययन शुभारम्भ हुने समेत जानकारी गराइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *