दिवाशिसु आ.वि. मा आयाेजित सुनकाेशी गा. पा. वडा न. ६ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा श्री महेन्द्राेदय मा.वि. प्रथम भएको छ । साथै बिद्यालयमा शुक्रबारे कार्यक्रम अन्तर्गत कक्षा ४ र ५ , कक्षा ६, ७ र ८, कक्षा ९-१२ स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्‍न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *