सरस्वती पुजा तथा अक्षराम्भ कार्यक्रम सम्पन्न

आज श्रीपञ्चमीकाे अवसरमा बिद्यालयमा बिशेष् सरस्वती पुजा तथा अक्षराम्भ कार्यक्रम सम्पन्न भयाे । गुरु विचारी प्रसाद प्याकुरेल प्रति हार्दिक आभार । सरस्वती माताले सबैलाई विद्या र सत्कर्म गर्ने प्रेरणा दिउन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *