By Bina Bhandari

Showing 10 of 16 Results

वार्षिक शैक्षिक क्यालेन्डर अनुसार आज २०८१/९/२ देखि १२ गते सम्म संचालित अर्धवार्षिक परीक्षाकाे परीक्षाफल अभिभावक एवं वि.व्य.स. सदस्य ज्युहरुकाे उपस्थितिमा आज सार्वजनिक गरियाे । साथै उक्त परीक्षाफल सम्बन्धि समिक्षात्मक स्टाफ बैठक समेत विविध निर्णय गर्दै आजै सम्पन्‍न भयो । परीक्षामा उच्च ग्रेड प्राप्त गर्ने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई साथै सम्पूर्ण भाइबहिनीहरु आगामी परीक्षामा उच्चतम ग्रेड प्राप्तिका लागि शुभकामना । हाम्रो आमन्त्रणलाई स्विकार गरि उपस्थिति जनाउनु हुने सम्पूर्ण अभिभावक ज्युहरुमा हार्दिक धन्यवाद ।

दिवाशिसु आ.वि. मा आयाेजित सुनकाेशी गा. पा. वडा न. ६ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा श्री महेन्द्राेदय मा.वि. प्रथम भएको छ । साथै बिद्यालयमा शुक्रबारे कार्यक्रम अन्तर्गत कक्षा ४ र ५ , कक्षा ६, ७ र ८, कक्षा ९-१२ स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्‍न भएको छ ।

प्रथम अध्यक्ष कप

सुनकाेशी गाउपालिकाद्वारा आयाेजित जिल्ला स्तरीय अन्तर पालिका प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता मिति २०८१ फागुन ७ गते यसै विद्यालयमा सम्पन्‍न भयो । सो प्रतियोगिता फागुन ५ देखि ७ गतेसम्म […]

Field Visit Class x

Road Construction and maintenance, drainage system, retaining structure like Retaining wall, Gabbion Wall study, prime coat, tack coat visit