Notices हार्दिक निमन्रणा ByBina Bhandari February 28, 2025February 28, 2025Write a Comment on हार्दिक निमन्रणा Annual day of Shree Mahendrodaya Secondary School
६२ औँ वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न March 2, 2024March 12, 2024 Notices
वार्षिक शैक्षिक क्यालेन्डर अनुसार आज २०८१/९/२ देखि १२ गते सम्म संचालित अर्धवार्षिक परीक्षाकाे परीक्षाफल अभिभावक एवं वि.व्य.स. सदस्य ज्युहरुकाे उपस्थितिमा आज सार्वजनिक गरियाे । साथै उक्त परीक्षाफल सम्बन्धि समिक्षात्मक स्टाफ बैठक समेत विविध निर्णय गर्दै आजै सम्पन्न भयो । परीक्षामा उच्च ग्रेड प्राप्त गर्ने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई साथै सम्पूर्ण भाइबहिनीहरु आगामी परीक्षामा उच्चतम ग्रेड प्राप्तिका लागि शुभकामना । हाम्रो आमन्त्रणलाई स्विकार गरि उपस्थिति जनाउनु हुने सम्पूर्ण अभिभावक ज्युहरुमा हार्दिक धन्यवाद । February 28, 2025March 1, 2025 Notices