Notices Civil Visit ByBina Bhandari February 28, 2025February 28, 2025Write a Comment on Civil Visit Survey camp class 11 and 12
वार्षिक शैक्षिक क्यालेन्डर अनुसार आज २०८१/९/२ देखि १२ गते सम्म संचालित अर्धवार्षिक परीक्षाकाे परीक्षाफल अभिभावक एवं वि.व्य.स. सदस्य ज्युहरुकाे उपस्थितिमा आज सार्वजनिक गरियाे । साथै उक्त परीक्षाफल सम्बन्धि समिक्षात्मक स्टाफ बैठक समेत विविध निर्णय गर्दै आजै सम्पन्न भयो । परीक्षामा उच्च ग्रेड प्राप्त गर्ने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई साथै सम्पूर्ण भाइबहिनीहरु आगामी परीक्षामा उच्चतम ग्रेड प्राप्तिका लागि शुभकामना । हाम्रो आमन्त्रणलाई स्विकार गरि उपस्थिति जनाउनु हुने सम्पूर्ण अभिभावक ज्युहरुमा हार्दिक धन्यवाद । February 28, 2025March 1, 2025 Notices