Notices वार्षिक शैक्षिक क्यालेन्डर अनुसार कक्षा ६-८ काे वनबोज कार्यक्रम मिति २०८१/१०/२३ सम्पन्न भयो । ByBina Bhandari February 28, 2025March 1, 2025Write a Comment on वार्षिक शैक्षिक क्यालेन्डर अनुसार कक्षा ६-८ काे वनबोज कार्यक्रम मिति २०८१/१०/२३ सम्पन्न भयो ।
दिवाशिसु आ.वि. मा आयाेजित सुनकाेशी गा. पा. वडा न. ६ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा श्री महेन्द्राेदय मा.वि. प्रथम भएको छ । साथै बिद्यालयमा शुक्रबारे कार्यक्रम अन्तर्गत कक्षा ४ र ५ , कक्षा ६, ७ र ८, कक्षा ९-१२ स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ । February 28, 2025March 1, 2025 Notices
६२ औँ वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न March 2, 2024March 12, 2024 Notices